नियम २८
निर्देशन दिन सक्ने

नेपाल सरकारले इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीलाई समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु जलयात्रा व्यवसायीको कर्तव्य हुनेछ ।